काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

2.52K
shares

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक १.०९ अंकले घटेर २५९८.४९ विन्दुमा अडिएको हो।

यो समयमा ५५ वटा स्क्रिप्सको १ लाख २८ हजार २२५ कित्ता सेयर ९ करोड १२ हजार ६९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।