गृहपृष्ठ पहिरोको जोखिममा गाउँ

पहिरोको जोखिममा गाउँ

पहिरोको जोखिममा गाउँ

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ भिरालो भू–भागमा रहेको यस गाउँमा लगातारको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन् ।

गाउँका बस्ती, सडक तथा आवतजावतका बाटोहरू पहिरोका कारण प्रभावित भएका छन् भने थप पहिरो जाने जोखिमसमेत बढेको छ । स्थानीयवासीले सुरक्षित स्थानमा बसोबासको व्यवस्था तथा तत्काल आवश्यक सावधानी र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु