काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेशसभा बैठक बस्ने

1.87K
shares

र्खेत । कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव डा।अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रदेशसभा सदस्यहरूलाई गराइएको हो ।