काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वप्रधानमन्त्री देउवाको स्वागतका लागि भेला भए नेताकार्यकर्ताहरु विमानस्थलमा

1.39K
shares

​पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने समय भएसँगै देउवाको स्वागतका लागि नेताकार्यकर्ताहरु विमानस्थल पुगेका छन् ।