गृहपृष्ठ काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री
काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री
काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन् ।
बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ ।
पछिल्ला केहीदिन देखि दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेपछि अहिलेको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ ।
प्रकाशित समय : ११:५८ बजे


















