काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ

1.64K
shares

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषद्का रजिस्टार डा हरिशसिंह थापाले पद तथा गोपनीयताको शपथ लिएको छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उनिहरूलाई पद तथा गोपनीयताको शपथ गराएको हुन्।

आजै उनिहरूले कार्यभार सम्हाल्े । मन्त्रिपरिषद्को हालैको बैठकले डा अमात्य र थापालाई नियुक्त गरेको हो ।