global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट वैंककाग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा छुट सम्बन्धि सम्झौता

सांग्रिला डेभलपमेन्ट वैंककाग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा छुट सम्बन्धि सम्झौता

सांग्रिला डेभलपमेन्ट वैंककाग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा छुट सम्बन्धि सम्झौता

काठमाडौं ।  सांग्रिला डेभलपमेन्टबैंक लिमिटेड र ट्रांक्यूलिटि स्पाबीच छुटसम्बन्धि सम्झौता भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंककाग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाकाविभिन्न सेवामा छुट पाउने छन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशततथायस बैंकमाखाताखोलेका ग्राहककालागिव्यक्तिगत स्पामा २०प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्धहुनेछ ।

यस सम्बन्धि सम्झौतापत्रमासांग्रिला डेभलपमेन्ट बैंककाबरिष्ठ नायवमहाप्रवन्धकअपूर्व प्रसाद जोशीर ट्रांक्यूलिटिप्रालिकालर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मलाभोछिभोयालेहस्ताक्षर गर्नुभएको छ । यो सम्झौता२०८३ साउनदेखि दुई बर्षका लागिलागू हुने छ ।

यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैककाकर्मचारी तथाग्राहकमहानुभावलाई फाइदापुग्ने विश्वास बैंकले लिएको छ । आमनागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हालमुलुकभर १०९ शाखाकार्यालय र ३० वटा एटीएम मार्फत सेवाप्रवाहगर्दै आएको छ । संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामीदिनमा सेवालाई अझविस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्तगर्दछ ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु