घुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले वित्तीय शोषणको अन्त्यको माग गर्दै राजधानी मार्च गरेकाे छ ।
आन्दोलनमा सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ भन्ने नारासहित आइतबार राजधानी मार्च गरेकाे हाे ।
गृहपृष्ठ वित्तीय शोषणविरुद्ध किसान–मजदुरको राजधानी मार्च
घुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले वित्तीय शोषणको अन्त्यको माग गर्दै राजधानी मार्च गरेकाे छ ।
आन्दोलनमा सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ भन्ने नारासहित आइतबार राजधानी मार्च गरेकाे हाे ।
प्रकाशित समय : १३:३३ बजे