global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेको छ । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले उनीका भारतका प्रधान न्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ । उनले भ्रमणपश्चात यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । उक्त भ्रमण दलमा प्रधान न्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी हुनुहुन्छ ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु