गृहपृष्ठ प्राकृतिक कलाको अनुपम नमुना स् पानतले स्टोन पार्क(तस्बिरमा)
प्राकृतिक कलाको अनुपम नमुना स् पानतले स्टोन पार्क(तस्बिरमा)
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८, पानतलेमा अवस्थित स्टोन पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँ रहेका विभिन्न आकार प्रकारका ढुङ्गाहरूले प्रकृतिले सिर्जना गरेको अद्भुत कलाको अनुभूति गराउँछन् ।
प्रकाशित समय : १२:१६ बजे



















