गृहपृष्ठ दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं। आज संघीय संसदका दुई संसदीय समितिको बैठक बस्ने भएका छन्।

कानुन, न्याय तथा मानव अधिकार समिति को बैठक बिहान ९ बजे बस्दैछ। बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिबारे छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति को बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित गर्ने तथा अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु