गृहपृष्ठ नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलको राजीनामा
नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलको राजीनामा
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन् ।
पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।
जसलाई वैशाख १ गते बसेको अर्थमन्त्री स्तरको बैठकले स्वीकृत गरेको थियो ।
प्रकाशित समय : ११:३९ बजे




















