गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले बढ्यो
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ०.९८ अंकले बढेर २७७१.२५ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको ४ हजार ५२५ कित्ता सेयर ६१ लाख ९६ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।
प्रकाशित समय : ११:४३ बजे




















