nmb bank

गृहपृष्ठ विश्व पृथ्वी दिवस मनाइँदै

विश्व पृथ्वी दिवस मनाइँदै

विश्व पृथ्वी दिवस मनाइँदै

काठमाडौं । आज (बुधबार) विश्व पृथ्वी दिवस मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो विश्व पृथ्वी दिवस मनाइँदै छ ।

सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित समय : ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु