गृहपृष्ठ प्रवासी नेपालीको सुरक्षाका लागि समिति बनाउने सरकारको तयारी
प्रवासी नेपालीको सुरक्षाका लागि समिति बनाउने सरकारको तयारी
इरान र अमेरिकाको तनाब चर्किएको बेलामा नेपाल सरकारले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्न तथा थप तनाव भड्कन नदिन सम्वद्ध पक्षलाई अपिल गरेको छ ।
परराष्ट्र मन्त्रालयले चिन्ता व्यक्त गर्दै द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यहाँ रहेका आप्रवासी नेपाली कामदारको सुरक्षाबारे चाँसो व्यक्त गरेको छ ।

प्रकाशित समय : १७:३४ बजे



















