global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेको छ ।

बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ः०० बजे हुनेछ a

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु