nmb bank

गृहपृष्ठ प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् ।

उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

चुनावी परिणामलाई कारण देखाउँदै उनले राजीनामा दिएको प्रलोपा स्रोतको भनाइ छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु