काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललितपुर महानगरकको वातावरण प्रहरी एन्बुलेन्स शुभारम्भ (तस्बिरहरु)

1.87K
shares

ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एन्बुलेन्स संचालनमा ल्याएको छ ।

महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एन्बुलेन्सको शुभारम्भ गरेका हुन् ।