nmb bank

गृहपृष्ठ सुदूरपश्चिमविरुद्ध गण्डकीले थाल्यो ब्याटिङ

सुदूरपश्चिमविरुद्ध गण्डकीले थाल्यो ब्याटिङ

सुदूरपश्चिमविरुद्ध गण्डकीले थाल्यो ब्याटिङ

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले सुदूरपश्चिमविरुद्ध टस जित्दै ब्याटिङ रोजेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर गण्डकीका कप्तान विपिन खत्रीले ब्याटिङ रोजेका हुन् ।

गण्डकीका गौरव विक र अर्जुन कुमाल ब्याटिङका लागि मैदानमा उत्रिएका छन् । गण्डकीले दुई ओभरमा १० रन जोडेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम ६ अंकका साथ चौथो र गण्डकी तीन अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु