global ime bank Long Banner Ad

गृहपृष्ठ संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बसेकाे छ ।

बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा सुरू भएकाे हाे ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु