global ime bank Long Banner Ad

गृहपृष्ठ चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुवै जनालाई माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए ।

प्रकाशित समय : ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु