nmb bank

गृहपृष्ठ निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेको छ ।

हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेको थियो ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु