global ime bank Long Banner Ad

गृहपृष्ठ २ बजेसम्म ललितपुरमा ४५ प्रतिशत मत खस्यो

२ बजेसम्म ललितपुरमा ४५ प्रतिशत मत खस्यो

२ बजेसम्म ललितपुरमा ४५ प्रतिशत मत खस्यो

ललितपुरमा हालसम्म ४५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेका अनुसार, तीनवटै क्षेत्रमा गरी ४५ प्रतिशत मतदान भएको छ ।

ललितपुर १ मा १००, ललितपुर २ मा १०४ र ललितपुर ३ मा ११४ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि भएको मतदान कार्यमा झन्डै ६० प्रतिशत मत खस्ने आंकलन गरिएको घिमिरेले बताइन् ।

ललितपुर १ मा ७७ हजार ७३७, ललितपुर २ मा ८९ हजार ८२ र ललितपुर ३ मा एक लाख दुई हजार ४३७ जना मतदाता छन् ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु