global ime bank Long Banner Ad

गृहपृष्ठ हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनका दिन सुनसा

हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनका दिन सुनसा

हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनका दिन सुनसा

सधैं भीडभाड र चहलपहल भइरहने काठमाडौंको माइतीघर मण्डला प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन विहीबार सुनसान छ। हरेक दिन विभिन्न मागहरु राखेर धर्ना, प्रदर्शन र अनशन भइरहने यो स्थान चाडपर्वमा पनि भरिभराउ हुने गर्दथ्यो ।

तर जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा प्रदर्शनकारीहरु समेत मतदानमा सहभागी हुन गएको अनुमान लगाउन सकिन्छ । यो निर्वाचनले धेरैलाई आशा र अपेक्षामा जगाएको माइतीघरमा भएको सुनसानले पुष्टि गर्न सक्छ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु