global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले जिम्बाबेलाई दियो विशाल २५७ रनको लक्ष्य

भारतले जिम्बाबेलाई दियो विशाल २५७ रनको लक्ष्य

भारतले जिम्बाबेलाई दियो विशाल २५७ रनको लक्ष्य

भारतले जिम्बाबेलाई विशाल २५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले जिम्बाबेलाई २५७ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २५६ रन बनाएका छ । भारतका लागि अभिषेक शर्माले सर्बाधिक ५५, हार्दिक पाण्डेयले अविजित ५०, तिलक बर्माले अविजित ४४, इशान किशनले ३८, कप्तान सुर्यकुमार यादवले ३३ र संजु सामसनले २४ रन बनाएका थिए ।

त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले एक एक विकेट लिएका थिए ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु