काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

2.31K
shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सूचिकृत भएको उक्त कम्पनीहरुको सेयर भोलिदेखि कारोबारमा आउनेछन् ।