global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु