global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता

पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता

पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता

सुर्खेत । सुर्खेत जिल्ला क्षेत्र नं. १ मा नेपाली काँग्रेका बिष्णु बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका तत्कालिन कार्यवहाक सभापति पुर्णबहादुर खड्काको निर्वाचन क्षेत्रमा खड्काले आफू चुनावमा नउठ्ने भएपछि आफ्ना भाइ बिष्णु खड्कालाई अघि सारेका हुन् ।

यो निर्वाचन क्षेत्रमा पुर्णबहादुर खड्काले चुनाव जित्दै आएका थिए । एमालेका धुव्रबिक्रम शाही, राप्रपाका रविकिरण हमाल र रास्वपाका टेकबहादुर सिंहबीच यो क्षेत्रमा प्रतिष्पर्धा हुने छ ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु