गृहपृष्ठ शितलहर बढ्दै गएपछि वीरगञ्ज महानगरका विद्यालयमा थप विदा

शितलहर बढ्दै गएपछि वीरगञ्ज महानगरका विद्यालयमा थप विदा

शितलहर बढ्दै गएपछि वीरगञ्ज महानगरका विद्यालयमा थप विदा

शितलहर र चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयमा दिएको बिदा लम्बाएको छ।

चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै महानगरपालिकाले सबै विद्यालयमा १८ गतेसम्म बिदा दिएको छ।

वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालय, मन्टेश्वरी, कोचिंगहरु समेत बन्द गरिएको महानगरले जनाएको छ। पुस २० गतेबाट भने साविक समय अनुसार सबै विद्यालयहरु सञ्चालन हुने महानगरले जनाएको छ।

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु