गृहपृष्ठ सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाद्वारा राजिनामा

सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।

कम्पनी सञ्चालक समितिको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंक सचिव पुस्कर जिसीले बताए ।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु