global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०३ अंकले घटेर २६०९.६६ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य यो सेसनमा बढेको छ । त्यस्तै यो सेसनमा आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ४४८.३४ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका २१ हजार ४८० कित्ता सेयर ८२ पटक कारोबार हुँदा ७७ लाख ९० हजार १८४ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु