global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वैभव सूर्यवंशीले बनाए ४२ बलमा १४४ रन

वैभव सूर्यवंशीले बनाए ४२ बलमा १४४ रन

वैभव सूर्यवंशीले बनाए ४२ बलमा १४४ रन

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२५ मा भारत ‘ए’ टोलीले आफ्नो पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेलेको छ। शुक्रबार दोहाको वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह ‘बी’को खेलमा भारत ‘ए’ले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो।

ओपनर वैभव सूर्यवंशीले सुरुदेखि बलरलाई कठिन बनाए। १४ वर्षीय वैभवले ३२ बलमा आफ्नो शतक पूरा गरे, जसमा १० चौका र ९ छक्का प्रहार गरे।

वैभवले शतक पूरा गरेपछि पनि आफ्नो आक्रामक ब्याटिङ जारी राखे। वैभवले कुल ४२ बलको सामना गर्दै १४४ रन बनाए। उनले १५ छक्का र ११ चौका प्रहार गरे।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु