गृहपृष्ठ सहरीकरणले नछोएको बोडेफाँट,किसानहरु व्यस्त(फोटो फिचर)
सहरीकरणले नछोएको बोडेफाँट,किसानहरु व्यस्त(फोटो फिचर)
भक्तपुर,मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेका किसानहरु खेतबालीमा व्यस्त छन् ।
सहरीकरणले नछोएको बोडेफाँट परम्परागत कृषिका लागि प्रख्यात छ ।

प्रकाशित समय : १५:१८ बजे



















