global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं महानगरमा खुल्यो कम्प्युटर प्राविधिकका लागि जागिर

काठमाडौं महानगरमा खुल्यो कम्प्युटर प्राविधिकका लागि जागिर

काठमाडौं महानगरमा खुल्यो कम्प्युटर प्राविधिकका लागि जागिर

काठमाडौं महानगरपालिकाले सातजना कम्प्युटर प्राविधिकको लागि दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले आज सूचना जारी गर्दै करार सेवामा रहनेगरि सातजना जनशक्ति नियुक्त गर्न लागिएको जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिभित्र निवेदन दिन सक्नेछन्।

 

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु