गृहपृष्ठ २८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड नि:शुल्क
२८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड नि:शुल्क
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले २८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।
हालको परिस्थितिलाई ध्यानमा राख्दै एनसीएचएलले कनेक्ट आईपीएसको वेब पोर्टल र मोबाइल एप प्रयोग गरेर हुने फन्ड ट्रान्सफर तथा वालेट लोड सेवामा तोकिएको शुल्क पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो ।
प्रकाशित समय : १८:२७ बजे



















