global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी अध्यक्ष प्रचण्ड निवासमा ताेडफाेड

माओवादी अध्यक्ष प्रचण्ड निवासमा ताेडफाेड

माओवादी अध्यक्ष प्रचण्ड निवासमा ताेडफाेड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ताेडफाेड भएकाे छ ।

प्रदर्शनकारी एक समूह खुमलटारस्थित उनकाे निवासमा पुगेर ढुंगा प्रहार गरेका हुन् ।

प्रहरीले सुरक्षा दिइरहेकाे निवासमा चारैतर्फ रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै घरकाे सिसा फुटाइदिएका छन् ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु