global ime bank Long Banner Ad

गृहपृष्ठ इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु (फोटो,भिडियो )

इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु (फोटो,भिडियो )

इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु (फोटो,भिडियो )

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ ।

इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो।

चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज ठड्याएपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ ।

 

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु