global ime bank Long Banner Ad

गृहपृष्ठ इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

इजरायलले इरानमाथि आक्रमणको घोषणा गरेपछि तेलको मूल्य बढेको छ।

आक्रमणको समाचारपछि बेन्चमार्क अनुबन्धहरू, ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीट, १० प्रतिशतभन्दा बढीले बढेको छ।

इरान र इजरायलबिचको द्वन्द्वले इरानबाट हुने तेल आपूर्तिमा बाधा पुर्‍याउन सक्ने चिन्ता व्यापारीहरू व्यक्त गरेका छन्।

कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि कारको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्छ।

 

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु