गृहपृष्ठ सुनको मूल्य घट्यो, सुन तोलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो

सुनको मूल्य घट्यो, सुन तोलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो

सुनको मूल्य घट्यो, सुन तोलामा १०० ले घटदा, चाँदी ५ रूपैयाँले बढयो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भैइरहेको छ ।

 

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु