काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बागमती प्रदेशभर आज सार्वजनिक विदा

1.89K
shares

बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ ।

आज वैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।