global ime bank Long Banner Ad

गृहपृष्ठ खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता (फोटोफिचर)

खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता (फोटोफिचर)

खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता (फोटोफिचर)

सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो—खुम्जुङ। यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो। खासगरी शेर्पा समुदायको बसोबास रहेको खुम्जुङ, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यो नाम्चे बजारबाट केही घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ। हिउँद याममा खुम्जुङको दृश्य झन् आकर्षक बन्ने गर्छ। घरका छाना, गुम्बा र पदमार्गमा हल्का हिउँले गाउँलाई र पर्यटकहरूलाई थप आकर्षित गर्छ ।

तस्विरहरू/छिमी छिरिङ शेर्पा

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु