global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु