काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोकर्णेश्वरको बागमती नदीमा महिलाको शव फेला

3.21K
shares

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमतीमा एक महिलाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन। अन्दाजी ४५ वर्षकी महिलाको शव नदीको बीच भागमा फेला परेको हो।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।