काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने

3.19K
shares

नेकपा माओवादी केन्द्रले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो ३ बजे हुनेछ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।