global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबि बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

एनएमबि बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

एनएमबि बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

एनएमबि बैंक लिमिटेडले आफ्नो विभिन्न विभागमा कर्मचारीको माग गरेको छ।

बैंकले जारी गरेको सुचनामा तीन जना डेटा एनालिस्ट, दुई जना बिजनेश सिस्टम एनालिस्ट, दुई जना सिस्टम इन्जिनियर, दुई जना पेमेन्ट सिस्टम इन्जिनियर, दुई जना कार्ड एण्ड इएफटि सिस्टम इन्जिनियर र दुई जना डेटा इन्जिनियरको पदको लागि आवेदन आव्हान गरेको हो।

बैंकले आवेदन दिने व्यक्तिहरूलाई कम्प्युटर साइन्स, आइटी, वा डेटा साइन्समा बैचलर अथवा मास्टर डिग्री भएको र सोही क्षेत्रमा कम्तिमा चार वर्षको कार्य अनुभव भएको हुनुपर्ने सर्त राखेको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु