गृहपृष्ठ करेन्ट लागेर झापा एक जनाको मृत्यु
करेन्ट लागेर झापा एक जनाको मृत्यु
बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बल बहादुर फागो लिम्बुको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित समय : १७:४१ बजे


















