गृहपृष्ठ ललितपुरका मेयरसँग जापानी राजदूतको भेट
ललितपुरका मेयरसँग जापानी राजदूतको भेट

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले भेट गरेका छन् ।
बिहीबार पुल्चोकस्थित महानगर प्रमुख महर्जनको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, हित लगायत बारेमा छलफल भएको छ ।
प्रकाशित समय : २०:०८ बजे