काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेलायतकी एक मेयरलाई हर्क साम्पाङले दिए आफ्नै तस्बिर राखेर मायाको चिनो

3.11K
shares

बेलायत भ्रमणमा परिवार र पत्रकारसहित पुगेका धरानका मेयर हर्क साम्पाङले बेलायतको एक सानो शहर फोकस्टोन कि मेयरसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

सात वार्ड भएको र ५० हजार बढी जनसंख्या भएको शहरकी मेयर आबेना आकुफो केलीलाई साम्पाङले मायाको चिनो दिँदा आफ्नो फोटो नि राखेका छन् ।

समकक्षी मेयर केलीले दिएको चिनोमा भने उनले आफ्नो फोटो राखेकी छैनन् । आफ्नो शहरको लोगो दिएकी छन् । आफ्नो नाम हर्कराज राई नै राखेर धरान उपमहानगरको तर्फबाट मेयर साम्पाङले मायाको चिनो दिएको देखिएको छ ।