global ime bank Long Banner Ad

गृहपृष्ठ मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार

मानवसेवा आश्रमले नौ दिनमा देशैभरबाट ९८ जनाको उद्धार गरेको छ । ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ । आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ ।

असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४, मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल सम्मबाट १४ जना रहेका छन् ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु