गृहपृष्ठ एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयर मूल्य समायोजन
एलआईसी नेपाल र स्वाबलम्बन लघुवित्तको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक बीमा र अर्को लघुवित्त कम्पनीको आज शेयर मूल्य समायोजन भएको हो ।
त्यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ९४०.९२ कायम गरिएको छ । यसअघि १०७५ थियो ।
यसैक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड–एलआईसीले शेयरधनीहरुलाई ८८.१६८ प्रतिशत हकप्रद शेयर दिने भएपछि प्रतिशेयर मूल्य ११०१.८५ कायम गरिएको छ । यसअघि १९८८ थियो ।
प्रकाशित समय : १७:२० बजे